सुडान घोटाला सम्बन्धी मुद्दाको फैसला आउँदै

काठमाडौं । बहुचर्चित सुडान घोटाला सम्बन्धी मुद्दा दायर भएको पाँच वर्षपछि सर्वोच्च अदालतले आज फैसला सुनाउँदैछ । नेपाल प्रहरीका तीन पूर्व महानिरीक्षकसहित २३ बहालवाला तथा ११ अवकासप्राप्त प्रहरी र २ ठेकेदार संलग्न रहेको भनिएको सुडान घोटाला मुद्दाको आज किनारा लगाउन लागेको हो । प्रधानन्यायधीश सुशीला कार्की र न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलाशले फैसला गर्न लागेको … Continue reading सुडान घोटाला सम्बन्धी मुद्दाको फैसला आउँदै